सचिवालय निर्णय कार्यान्वयन नभए प्रधानमन्त्री हटाउनेसम्मको तयारी !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा अन्तरसङ्घर्ष चुलिएको छ । बुधबार बसेको पार्टी सचिवालयको निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री केपी शर्मा ओली बाधक बने हटाउनेसम्मको तयारी भएको खुलासा भएको छ । स्रोतका अनुसार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र वामदेव गौतम शुक्रबार बिहान खुमलटारमा बैठक बसेका थिए । त्यसलगत्तै … Continue reading सचिवालय निर्णय कार्यान्वयन नभए प्रधानमन्त्री हटाउनेसम्मको तयारी !